पार्टीको स्थापना दिवस पारेर एमालेले वैशाख ९ मा घोषणापत्र सार्वजनिक गर्ने

425

साझाट्युव : चैत ७, काठमाडौं।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आउने वैशाख ९ मा घोषणपत्र सार्वजनिक गर्ने बताएको छ ।

सोमबार बसेको एमाले पोलिटव्यूरोको बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्नुका साथै स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

कार्की व्यांक्वेट बबरमहलमा आज बसेको बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY