देशभर थप ४५ जनामा कोरोना

236

साझाट्युव : चैत ७,काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ। हालसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको छ ।

LEAVE A REPLY