चितवनको भरतपुर महानगरपालिकामा एमालेकोअग्रता कायमै

308

साझट्युब : ३१, वैशाख, चितवन।

चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।

अहिले सम्म १०१ मत गणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका हुन् ।

यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।

 

LEAVE A REPLY