मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमालेको विजयी

378

साझट्युब : ३१ वैशाख, मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका छन् ।

 

यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भएका छन् । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी भएका छन् भाने गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित भएका हुन् ।

 

 

LEAVE A REPLY