किसान महासंघद्वारा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन

121

साझाट्युव : २५, असार, काठमाडौं ।

सरकारविरुद्ध किसानहरुका लागि मल दिनुपर्यो भन्नेमाग सहित किसान महासंघद्वारा काठमाडौंको थापागाउँमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेका छन् ।अधिकांस किसानहरुले खेतीको सिजनमा मल नपाएको प्रदर्शनकारीहरुको गुनासो रहेकाे थियो ।

उनीहरुले सरकारविरुद्ध चर्को बिरोदगर्दै राँके जुलुसमा नाराबाजी पनि गरेका छन् ।यदि किसानलाई समयमा मल उपलब्द नगरेमा कडा कदम चाल्ने सम्मका उनीहरुको चेतावनी दिएका छन् ।

 

LEAVE A REPLY